सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छौँ, आश्वासन होइन : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने तयारी गरिरहेको बताएकी छन्।सोमबार झापाको कनकाई नगरपालिका–सुरुङ्गामा सुकुम्बासी तथा…





