सचिव बैठक : नागरिक सेवादेखि बेरुजु फर्छ्यौटसम्म के–के भयो निर्णय ?

काठमाडौँ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले प्रशासनिक कामकारबाहीलाई चुस्त बनाउने, नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा चाडपर्व लक्षित सुरक्षा र बजार…





