२०२६ अक्टोबर १०, शनिबार English

नेपालका प्रमुख समाचार, एकै ठाउँमा

स्वास्थ्य

60 समाचार

दसैँमा घर जाने यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु…

नागरिक

नेपालमै उत्पादित कार–टी सेल बिरामीमा प्रयोग

नेपालमा उत्पादित कार–टी सेलद्वारा एक रक्तक्यान्सरका बिरामीको उपचार गरिएको छ । टिचिङ अस्पताल महाराजगन्जमा उपचारार्थ १७ वर्षीय किशोरमा उक्त उपचार गरिएको चिकित्सकहरूले जानकारी दिएका छन्। नेपालमा पहिलोपटक कार–टी सेल उत्पादन…

नागरिक

बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत

सामान्य बोलचालमा ‘स्माइलिङ डिप्रेसन’ अर्थात् मुस्कानभित्र लुकेको अवसाद भनिन्छ। यो छुट्टै आधिकारिक चिकित्सकीय निदान भने होइन। यसले बाहिरबाट खुसी देखिए पनि भित्रभित्रै अवसादका लक्षणसँग संघर्ष गरिरहेको अवस्थालाई जनाउँछ।

स्वास्थ्य खबर

पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण

कोर्नियामा गम्भीर क्षति पुगेर दृष्टि प्रभावित भएका बिरामीको उपचारमा प्रत्यारोपण महत्त्वपूर्ण विधि हो। यो सेवा सुरु गर्न सहयोग गरेको भन्दै अस्पतालको टोलीले नेपाल आई बैंक तथा आँखा दान गर्ने दाताप्रति आभार व्यक्त गरेको छ…

स्वास्थ्य खबर

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ बजेसम्मको विवरण हो ।बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले…

लोकान्तर

नेपालमै उत्पादित 'कार-टी' सेलबाट पहिलोपटक क्यान्सर बिरामीको सफल उपचार

​काठमाडौँ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को संयुक्त सहकार्यमा नेपालमै पहिलोपटक स्वदेशमै उत्पादित 'कार-टी' सेल प्रविधिमार्फत क्यान्सर बिरामीको…

रातोपाटी

भोटेकोशी बाढी : एक हजार ४५७ को मृ*त्यु, चार हजार ७२० जना बेपत्ता

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो। बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले…

नागरिक

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु, चार हजार ७२० जना बेपत्ता

काठमाडौँ, २४ असोजः भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो । बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको

रातोपाटी

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजय आचार्य

आचार्य दोस्रो पटक अस्पताल निर्देशक नियुक्त भएका हुन्। क्यान्सर अस्पताल सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्य खबर

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नम्बर १ देखि…

खबरहब

नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत, उत्पादन र खपत बढाउन आवश्यक

मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ। मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व ‘अण्डा’बाट प्राप्त हुने भएकाले यसको उत्पादन बढाएरसँगै खपत पनि बढाउनु पर्नेमा…

नागरिक

वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त

२४ असोज, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले आचार्यलाई कार्यकारी निर्देशक पदमा…

अनलाइनखबर

नेपालमा मानसिक स्वास्थ्य दिवसको यात्रा र अबको बाटो

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसको पीडालाई सुन्नु हो । हरेक मानिसको पीडाको पृष्ठभूमि फरक हुन्छ ।

बाह्रखरी

मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ

हाम्रो शारीरिक चोट आँखाले देखिन्छ। अरूले पनि थाहा पाउँछन्। त्यसैले त्यसलाई बुझ्न र उपचार गर्न तुलनात्मक रूपमा सजिलो हुन्छ। तर मनको चोट अदृश्य हुन्छ, जसलाई कसैले सजिलै देख्न सक्दैन। बाहिरबाट हेर्दा व्यक्ति हँसिलो र…

स्वास्थ्य खबर

अण्डाको उत्पादनसँगै खपत बढाउनुपर्नेमा जोड

२४ असोजङ चितवन। मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत अण्डाको उत्पादन र खपत दुवै बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा अण्डाको उत्पादन बढ्दै गए पनि अन्य देशको तुलनामा खपत कम रहेकाले…

अनलाइनखबर

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६ अक्टोबर १० तारिख। असोज कृष्ण पक्षको औंसी तिथि । श्रोह् श्राद्ध अन्त्य, विश्व मानसिक स्वास्थ्य दिवस । आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ…

खबरहब

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६ अक्टोबर १० तारिख। असोज कृष्ण पक्षको औंसी तिथि । श्रोह् श्राद्ध अन्त्य, विश्व मानसिक स्वास्थ्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका…

खबरहब

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नं. १ देखि २९…

रातोपाटी

नेपालमै उत्पादन गरिएको कार–टी सेलबाट पहिलो पटक क्यान्सर बिरामीको उपचार

२३ असोज, काठमाडौं । नेपालमै उत्पादित कार–टी सेलबाट नेपालमा पहिलो पटक क्यान्सर बिरामीको उपचार गरिएको छ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले स्वदेशमै कार–टी सेल विकसित गरी उत्पादन गरेको हो । त्रिवि शिक्षण…

अनलाइनखबर

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको जनाएको छ। नेपालगञ्ज उपमहानगरका सबैभन्दा बढी संक्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क…

खबरहब

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेङ्गको सङक्रमण पुष्टि भएको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी सङ्क्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया…

खबरहब

बाँकेमा डेंगीको सङ्क्रमण बढ्दै

जिल्लामा डेंगीको सङ्क्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेंगीको सङक्रमण पुष्टि भएको जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी सङ्क्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क…

नागरिक

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी छिन्। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उनले उक्त सेवाको शुभारम्भ गरेकी हुन्।

स्वास्थ्य खबर

ताप्लेजुङका निमित्त स्वास्थ्य प्रमुख तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको र…

लोकान्तर

प्राध्यापन समूहमा ठुला डाक्टरको नाम, विद्यार्थीले अनुहार नै देख्न पाउँदैनन्

काठमाडौँ । देशका विभिन्न मेडिकल कलेजमा अध्यापन गराउने समूहमा चर्चित विभागीय विशेषज्ञ चिकित्सकहरूको नाम समावेश गरिए पनि विद्यार्थीहरूले उनीहरूको अनुहार नै देख्न नपाउने प्रवृत्ति झाङ्गिँदै गएको छ । ठुला चिकित्सकको नाम…

रातोपाटी

अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्‍यो ३ बुँदे सहमति

इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ ।

अनलाइनखबर

अभिनेता विपिन कार्कीको आरोपमा मेडिसिटी अस्पतालको स्पष्टीकरण- भ्रम फैलाइयो

नेपाल मेडिसिटी हस्पिटलले उपचारका क्रममा एक बालिकामाथि खेलबाड गरिएको र लाखौँ रुपैयाँको बिल उठाइएको भन्ने दाबी सत्यहीन तथा निराधार रहेको स्पष्ट पारेको छ। हालै विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक मञ्चहरूमा व्यक्त गरिएका…

स्वास्थ्य खबर

आठौं बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेस, १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत

कांग्रेसमा १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत गरिएका थिए। छनोट भएका अनुसन्धानमध्ये ४४ वटा पोस्टर र पाँच वटा ओरल प्रस्तुतिका लागि थिए। स्तन क्यान्सरसम्बन्धी अनुसन्धान सबैभन्दा बढी रहेको र करिब २०…

स्वास्थ्य खबर

अनशनरत डिल्ली हरिजन र सरकारबीच तीन बुँदे सहमति

सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ। यस्तै अन्य मागहरुका…

स्वास्थ्य खबर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुधारमा जोड

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ…

नागरिक

घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)

हालसम्म उपलब्ध अनुसन्धानका आधारमा घुँडाको बाथका बिरामीले यो औषधि नियमित उपचारका रूपमा पाउने मिति निश्चित छैन। औषधिको मात्रा, प्रयोग गर्ने तरिका, सम्भावित दुष्प्रभाव, दीर्घकालीन सुरक्षा र मानिसमा कार्टिलेज वास्तवमै पुनः…

स्वास्थ्य खबर

सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिकृत दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कामकाज गर्ने गरी सरुवा गरेको हो। उनको स्थानमा मन्त्रालयमा कार्यरत दसौँ तहका…

स्वास्थ्य खबर

सर्पदंशबाट बिरामीको मृत्यु भएपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्पष्टीकरण

बिरामीमा सर्पदंशका लक्षण देखिन थालेपछि तत्काल १० भाइल एएसभी दिइएको र सुधार नभएपछि थप पाँच भाइल औषधि दिइएको अस्पतालले जनाएको छ। बिरामीलाई आईसीयूमा राख्नुपर्ने अवस्था देखिए पनि अस्पतालमा आईसीयू खाली नरहेकाले अभिभावकको…

स्वास्थ्य खबर

अपडेट : पोखरा स्कुल बस दुर्घटना, १८ जनाको उद्धार

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनाबाट हालसम्म १८ जनाका उद्धार भैसकेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार १८ जनालाई उद्धार गरी अस्पताल पठाइएको हो । १६ जना अस्पताल पुगिसकेको र

रातोपाटी

सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !

एक त समाजमा यस्ता व्यक्ति र व्यक्तित्वहरूको हिस्सेदारी न्यून र प्रभावहीन अवस्थामा छ। अर्कोतर्फ, इमानदार व्यक्तित्वहरूको हिस्सेदारी उल्लेख्य भएका सामाजिक स्वरूपहरूमा समेत भ्रष्ट एवं व्यक्तिगत स्वार्थकेन्द्रित…

स्वास्थ्य खबर

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ। साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिए। वर्षायामको समयमा घाँसपात तथा…

नागरिक

'न्यूमोनिक प्लेग' कोभिडजस्तै विश्वभर फैलन सक्ने सम्भावना कति

गत शुक्रवार साइबिरियामा 'अज्ञात' कारणको निमोनिया भएर एक महिलाको मृत्यु भएपछि विश्वभर 'न्यूमोनिक प्लेग'बारे चर्चा भइरहेको छ।

बीबीसी नेपाली

विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास

गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखा आगामी दिनमा पनि उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन, अन्तरनिकाय समन्वय र सामूहिक प्रयासमार्फत “विपद्मा पनि स्वास्थ्य सेवा निरन्तर” भन्ने मूल उद्देश्यका साथ प्रभावित नागरिकको स्वास्थ्य…

स्वास्थ्य खबर

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कैदीबन्दी, ज्येष्ठ नागरिक र विद्यार्थीको आँखा परीक्षण गरेको छ । समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले…

खबरहब

प्राध्यापक देख्नै पाउँदैनन् विशेषज्ञ बन्न आएका डाक्टर

फ्याकल्टी देखाएर सिट लिने तर विद्यार्थीलाई पढाउने प्राध्यापक नै नराख्ने हो भने विशेषज्ञ चिकित्सक कसरी उत्पादन हुन्छन् ?

अनलाइनखबर

महिला डाक्टरहरूका लागि 'वित्तीय ज्ञान' कार्यक्रम सम्पन्न

कार्यक्रममा महिला डाक्टरहरूलाई वित्तीय ज्ञान, आर्थिक आत्मबल र भविष्यमा सही वित्तीय निर्णय लिन आवश्यक पर्ने व्यावहारिक सीपहरूको बारेमा विस्तृत जानकारी गराइएको थियो।

स्वास्थ्य खबर

हिमपातले सडक अवरूद्ध भएपछि हेलिकोप्टरबाट बिरामीको उद्धार

हिमपातले सडक अवरुद्ध भएपछि उपचारका लागि जिल्ला बाहिर लैजान नसकिएकी हुम्लाकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। नाम्खा गाउँपालिका–५ की ३६ वर्षीया सोनाम ल्यामु तामाङलाई पाठेघरमा समस्या देखिएपछि थप…

नागरिक

आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान

सेवा प्रदान गर्दा निःशुल्क सेवा तथा आवश्यक अतिरिक्त सेवासम्बन्धी विवरण सेवाग्राहीको भर्ना कागजातमा समेत उल्लेख गर्ने व्यवस्था गर्नुपर्छ। साथै स्वास्थ्य संस्थाको नागरिक वडापत्रमा सर्वसाधारणले सजिलै देख्न सक्ने गरी…

स्वास्थ्य खबर

आँखालाई माया गरौँ, आँखाले संसार चिनाउँछ

'आँखालाई माया गरौँ' । यस वर्षको विश्व दृष्टि दिवसको मुख्य सन्देश यही हो । आँखाले हामीलाई संसार देखाउँछ, आफ्ना मानिस चिन्न मद्दत गर्छ र हाम्रो दैनिक जीवनलाई सहज बनाउँछ । त्यसैले आँखाको स्वास्थ्यप्रति सचेत हुनु भनेको केवल…

अनलाइनखबर

अनसनरत मेडिकल विद्यार्थी डिल्ली हरिजनले भने– कुनै पनि प्रकारको उपचार लिन्न

काठमाडौँ । मेडिकल विद्यार्थी डिल्ली हरिजनले आफ्ना मागहरू पूरा नभएको भन्दै कुनै पनि प्रकारको उपचार नलिने घोषणा गरेका छन् । आफ्ना जायज मागहरू कार्यान्वयन गराउन अनशन बसेको चौथो दिन पुग्दासम्म पनि सरोकारवाला निकायबाट माग…

रातोपाटी

नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकलाई होस्टेल छाड्न दिएको उर्दीप्रति सरकारले माग्यो माफी

पर्सा । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई…

रातोपाटी

बाढीबाट प्रभावित स्थानमा सरुवा रोग फैलिन नदिन केके गरिँदै छ

स्वास्थ्य मन्त्रालयका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन नदिन सावधानीका विभिन्न उपाय अपनाइएको छ। ती केके हुन्?

बीबीसी नेपाली

काठमाडौं उपत्यकामा वायु प्रदूषणबारे ८१.२ प्रतिशत चिन्तित, ९४.१ प्रतिशत आफ्नै इन्द्रियमा निर्भर

काठमाडौं उपत्यकाका ८१.२ प्रतिशत बासिन्दाले वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक मानेका छन् । तर वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४.१ प्रतिशतले आधिकारिक तथ्यांकभन्दा आफ्नै इन्द्रियमा भर पर्ने गरेको…

लोकान्तर

नेशनल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनबारे अध्यक्ष डा जैनुद्दीन अन्सारीको प्रस्टिकरण

विद्यार्थीहरूले काम नगर्ने र सातामा ४६ घण्टाभन्दा बढी काम नगर्ने भनिरहेकोप्रति उनले असन्तुष्टि जनाए। ‘हामीले शोषण गरेका छैनौँ। हप्तामा ४६ घण्टाभन्दा बढी हामी काम गराउँदैनौँ। तपाईंहरू पढ्न आउनुभएको हो। विश्वविद्यालयसँग…

स्वास्थ्य खबर

सर्पदंशका बिरामी मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक तानिए

आईसीयू अभावमा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक मन्त्रालय तानिएका छन् ।

अनलाइनखबर

निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा

उनीहरूले चिकित्सा शिक्षामा ‘गलत कुरा हुन नदिने’ सुधारको पहिलो चरण पूरा भएको भन्दै अब ‘सही कुरा हुन दिने’ नीतिको आवश्यकता रहेको बताएका छन्।

स्वास्थ्य खबर

बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी

आफ्नो परिवारको आर्थिक अवस्थाका कारण आवश्यक जाँच गर्न नसक्ने बिरामीसँग कसरी संवाद गर्ने? गम्भीर रोगको सम्भावना सुनाउँदा परिवारलाई कसरी मानसिक रूपमा तयार गर्ने? वृद्ध बिरामीको कुरा धैर्यपूर्वक कसरी सुन्ने?

स्वास्थ्य खबर

अन्धोपन घटे पनि आँखाको स्वास्थ्यमा नयाँ चुनौती, आज विश्व दृष्टि दिवस

‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ ।हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने दिवसले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित…

लोकान्तर

चर्चित भारतीय फिल्मकर्मी नाना पाटेकरको हृदयाघातबाट निधन

नाना पाटेकर हिन्दी र मराठी दुवै चलचित्रमा आफ्नो प्रभावशाली अभिनयका लागि चर्चित थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रमा उनले निर्वाह गरेका भूमिका दर्शकमाझ लोकप्रिय छन्। अभिनयसँगै उनले…

स्वास्थ्य खबर

दुर्गमका अस्पतालमा प्रयोगशाला सेवा र एन्टिबायोटिक प्रतिरोध

दुर्गम अस्पतालमा प्रयोगशाला सेवा बलियो बनाउनु भनेको एउटा परीक्षण थप्नु मात्र होइन, सही उपचारको सम्भावना बढाउनु र प्रतिजैविक प्रतिरोधविरुद्धको लडाइँलाई स्थानीय स्तरसम्म पुर्‍याउनु हो। प्रयोगशालामा आधारित लक्षित उपचारलाई…

स्वास्थ्य खबर

मोटरसाइकलको ठक्करबाट चेकिङमा बसेका तीन प्रहरी घाइते, एक प्रहरी आइसियूमा

घाइते तीनै जनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइ रहेको छ। घाइते तीनै जना प्रहरी सुदुरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत छन् ।

सेतोपाटी

वर्ल्ड न्यूट्रिसन समिटमा मेटाबोलिक स्वास्थ्यसम्बन्धी अभ्यासबारे प्रस्तुति दिँदै डा. दिलजान मंसूर

डा. मंसूरले सम्मेलनमा नेपालमा आफूहरूले गरिरहेको काम र मेटाबोलिक स्वास्थ्यसम्बन्धी अभ्यासबारे प्रस्तुति दिनेछन्। उनले नेपालमा वैज्ञानिक मेटाबोलिक उपचारको अवधारणामाथि भइरहेको कामलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने…

स्वास्थ्य खबर

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको नाराले…

खबरहब