नाना पाटेकरको पाँच दशकको अभिनय यात्रा
भारतीय फिल्मका चर्चित अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। हिन्दी र मराठी फिल्ममा करिब पाँच दशक बिताएका पाटेकरको बिहीबार भारतको गोवास्थित निवासमा कार्डियक अरेस्ट भएपछि निधन भएको हो। अस्पताल…
लोक दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा
लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा
महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएकाे…
पोखराको बाराहीघाटमा गुञ्जनेछन् विपुल क्षेत्री
काठमाडौँ । चर्चित गायक विपुल क्षेत्रीले पोखरामा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिने भएका छन्। क्षेत्रीले आफ्नो ब्यान्डसहित आगामी कात्तिक १३ गते पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा कन्सर्ट गर्न लागेका हुन्। उक्त…
फिल्म अन्धपथको नाममा ठग्ने एक जना कारागार चलान
काठमाडौँ। निर्माणाधीन फिल्म अन्धपथको नाममा ठगी भएको खुलेको छ। सुटिङको लागी अमेरिका लैजाने प्रलोभन देखाएर ठगेको जाहेरी परेपछि प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो । बाँकेस्थित इलाका प्रहरी कार्यालय कोहलपुरमा ३० लाख ३५…
आफ्ना यी पाँच फिल्म देख्न पाएनन् नानाले, जो प्रदर्शनको तयारीमा छन्
दिग्गज अभिनेता नाना पाटेकरका पाँचवटा फिल्म प्रदर्शनको तयारीमा छन् । हरर–कमेडी, जीवनीमा आधारित, अपराध थ्रिलर र रोमान्टिक कमेडीजस्ता फरक विधाका यी फिल्ममार्फत दर्शकले उनको अभिनयका विभिन्न पाटा हेर्न पाउनेछन् । यी फिल्ममा…
कीर्तिपुरमा नेपथ्यसँग झुम्ने दिन
२३ असोज, काठमाडौं । नेपाली सांगीतमा एउटा गर्विलो नाम हो - नेपथ्य । आफ्ना थुप्रै कालजयी सिर्जनामार्फत दशकौंदेखि नेपाली श्रोता दर्शकको धड्कनमा बस्न सफल यो ब्यान्डको काठमाडौंमा कन्सर्ट भने विरलै हुने गर्छ । तर, अब नेपथ्य…
पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते
उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् । शुक्रबार बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट…
खित्का छाडेर हँसाउने नानाको त्यो मिम, के थियो कथा ?
खैरो रङको सुट र भित्र नीलो रङको सर्ट लगाएका, निधारमा सानो रातो टीका लगाएका र घाँटीमा सुनको सिक्री र हातमा औँठीहरू लगाएका उनी कफी खाने तयारीमा छन् । त्यो बीचमा उनी अचानक दिल खोलेर हाँस्छन् । हाँसो सहन नसकेर कोल्टे नै…
‘म स्पष्टवक्ता हुँ, आफ्नो लागि आफैँ बोल्नुपर्छ भन्ने मान्यता राख्छु’
काठमाडौँ । सन् २०२२ की ‘मिस नेपाल इन्टरनेसनल’ न्यान्सी खड्कालाई सानैदेखि कलाकारितामा गहिरो रूचि थियो । गायक सुमित खड्काकी छोरी गायिका त बनिनन्, तर अभिनयतर्फ मोडिइन् । अभिनयप्रतिको लगावलाई निखार्न उनले नाट्य संस्गा…
‘लमजुङ दरबार’सँगै बाँचेको माया
लमजुङ । ‘गाउँसहरमा लमजुङ दरबार...’ गीतका यी शब्दसँगै लमजुङको साङ्गीतिक पहिचानका रूपमा सम्झिने नाम हो– वरिष्ठ लोकगायिका माया गुरुङ । लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहेकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यममात्रै…
‘मेरो उम्मेदवारी कलाकारिता र नयाँ पुस्ताको प्रतिनिधित्वका लागि’
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार तथा लोकदोहोरी गायक प्रकाश कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा कलाकारिता क्षेत्र र नयाँ पुस्ताको प्रतिनिधित्व स्थापित गर्ने उद्देश्यले…
बर्दिबासमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको ९औँ महाधिवेशन
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन महोत्तरीको बर्दिबासमा सुरु भएको छ । महाधिवेशनको मधेस प्रदेशका सभामुख रामआशिष यादवले उद्घाटन गरेका हुन् । उद्घाटन पछि बोल्दै सभामुख…
‘यी मानिसहरू नभएको भए सायद म अन्डरवर्ल्डमा हुन्थेँ’
‘मलाई एक दिन कसैले सोध्यो, तिमी खेतमा के फलाउँछौ ? मैले भनेँ, दाउरा । म आफैँ फलाउँदै छु । नत्र यी सबै साथीहरूले मलाई चिसै दाउराले जलाउँछन्...’ ‘...धुवाँ आँखामा पसेपछि उनीहरूको आँखाबाट आँसु आउँथ्यो र जल्दै
‘मीम’ का राजा थिए नाना पाटेकर
बलिउड अभिनेता नाना पाटेकर ७५ वर्षको उमेरमा बिहीबार निधन भयो। दशकौं लामो करियरमा, उनले भारतीय सिनेमालाई क्रान्तिवीर (१९९४) मा ‘प्रताप नारायण तिलक’को ज्वलन्त अभिनयदेखि लिएर वेलकम (२००७) मा ‘उदय शेट्टी’को हास्य…
दीपेन्द्रको ‘सरप्राइज’ सिनेमा: खगेन्द्र र सुरक्षालाई लिएर ‘श्रीमान् श्रीमती’ छायांकन
निर्देशक दीपेन्द्र के खनालले नयाँ चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन गुपचुप रूपमा अघि बढाइरहेका छन् । कुनै औपचारिक घोषणा नगरी सुरु गरिएको यो चलचित्र अहिले छायांकनको अन्तिम चरणमा पुगेको छ । काठमाडौंका विभिन्न स्थानमा…
फिल्म ‘आ बाट आमा २’ को गीत ‘रातो टीका लाउँदा’ सार्वजनिक
काठमाडौँ । फिल्म ‘आ बाट आमा २’ को अर्को गीत रातो टीका लाउँदा क्या दामी देखियो` रिलिज भएको छ । बिहीबार सार्वजनिक भएको गीतमा दसैंको माहोल देखिन्छ । डान्सिङ गीतमा पल शाह ,मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता…
नानाको सम्झनामा शाहरुख–‘अब अर्को कप चिया पिउन र क्यारम खेल्न समय भएन’
जब युवा शाहरुख खान पहिलोपटक दिग्गज अभिनेता नाना पाटेकरसँग भेट्न पुगेका थिए, उनी मनभित्रको कौतूहल र अप्ठ्यारोपन लुकाउन आफ्ना कपाल मिलाउँदै थिए। तर, अगाडि उभिएका पाटेकरले कुनै औपचारिकता देखाएनन्। उनले तत्कालै शाहरुखको हात…
मृत्युअघि नाना पाटेकरले भनेका थिए, ‘मेरो सम्पत्ति १२ मन सुक्खा काठ हो, त्यसमै जलाउनू’,
नयाँदिल्ली । बलिउड चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान ७५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भयो । स्पष्टवक्ता र सादा जीवनशैलीका लागि परिचित पाटेकरका पुराना अन्तर्वार्ता अहिले फेरि चर्चामा आएका छन् । सन् २०२३ मा…
साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’
काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई साडीमा नचिनेको प्रसङ्गप्रति आपत्ति जनाएकी छन् । विपिनले ‘प्रकाश सुबेदी शो’मा इभाको साडी लगाएको तस्बिर देखेर पनि उनलाई चिन्न नसकेपछि यो विषय अहिले…
पुणेमा हुनेछ नानाको अन्तिम संस्कार, राजकीय सम्मानका साथ अन्तिम बिदाइ
नाना पाटेकरको आकस्मिक निधनले बलिउड शोकमा डुबेको छ । नानाको अन्तिम संस्कार आज साँझ पुणेमा राजकीय सम्मानका साथ गरिनेछ । नानाको निधनले बलिउड स्तब्ध नानाको निधनपछि बलिउड तथा राजनीतिक क्षेत्रका व्यक्तिहरूले सामाजिक…
के हो नाना पाटेकरको ज्यान लिने कार्डियाक एरेस्ट ?
बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवामा कार्डियाक एरेस्टका कारण निधन भएको छ। गोवास्थित आफ्नो निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले बचाउन…
नानाको सम्झनामा के लेखिन् रामकुमारी झाँक्रीले ?
त्यसो त रामकुमारी झाँक्री सिनेमावृत्तबाट बाह्र हात टाढा छिन्। मूलधारको राजनीतिमा फन्को लगाइरहने उनलाई सिनेमा र मनोरञ्जनतिर त्यति चासो पनि नहोला । त्यसैले कला, मनोरञ्जनको बारेमा उनले लेख्ने र बोल्ने कुरा अलि दुर्लभ जस्तो…
गुपचुप छायांकनमा दीपेन्द्रको ‘श्रीमान् श्रीमती’
काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले गुपचुपमै फिल्म ‘श्रीमान् श्रीमती’ को छायांकन सक्काउन लागेका छन् । घोषणा नगरी सुरु भएको यो फिल्म अहिले काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ । अबको एक हप्तामा छायांकन सकिने…
भारतीय अभिनेता नाना पाटेकरको निधन : विशिष्ट शैली र जीवन्त अभिनयको सम्झना
गोवास्थित आफ्नो निवासमा बिहीवार बिहान अचेत अवस्थामा भेटिएपछि नाना पाटेकरलाई अस्पताल लगिएको थियो।
राति २ः३० बजे साथीलाई म्यासेज गरेका थिए, अन्तिम समयमा बेचैन थिए नाना
दिग्गज अभिनेता नाना पाटेकरको निधनले बलिउड शोकमा डुबेको छ । ७५ वर्षको उमेरमा गोवास्थित मणिपाल अस्पतालमा उनको निधन भयो । अस्पतालका चिकित्सकका अनुसार उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । अचानक छातीमा दुखाइ भएपछि उनको…
‘खबर सुन्नेबित्तिकै मन ढक्क भयो, सास फुलेझैँ लाग्यो’ : विजय बराल
बिहीबार बिहान एउटा अप्रिय खबर सर्वत्र फैलियो। खबर थियो, दिग्गज अभिनेता नाना पाटेकरको निधन । उनको ७५ वर्षको उमेरमा निधन भयो। कारण थियो, कार्डियाक अरेस्ट। उनको निधनअघि छातीमा तीव्र दुखाइ भएको थियो । त्यसपछि मेडिकल टोली…
रचनाकार तथा गायक रत्न बेहोसीको निधन
रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को ९१ वर्षको उमेरमा निधन भएको छ ।नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा छ दशकभन्दा बढी योगदान दिएका बेहोसीको बुधबार निधन भएको नेवाः पत्रकार दवूका…
प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको निधन
भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयघात भएपछि उनको निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । रिपोर्टका अनुसार उनलाई बचाउन करिब ४५…
भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन
काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा…
नाना पाटेकर : स्टारडम होइन सामान्य जीवनमा रमाउँथे, खेतीपाती गर्थे
नाना पाटेकर पर्दामा जति प्रभावशाली र आक्रामक पात्रका रूपमा देखिए, निजी जीवनमा भने उनी आफ्नो परिवारलाई सधैं चर्चाबाट टाढा राख्न रुचाउँथे । ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ तथा…
बलिउडका ‘अन्ना’ रहेनन् : कार्डियाक एरेस्टका कारण निधन, ४५ मिनेटसम्म दिइयो सीपीआर
वरिष्ठ बलिउड अभिनेता नाना पाटेकर ‘अन्ना’ को ७५ वर्षको उमेरमा गोवामा कार्डियाक एरेस्टका कारण निधन भएको छ। गोवास्थित आफ्नो निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल पुर्याइएको थियो। अस्पतालका क्यान्सर…
बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड
कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र सामाजिक सञ्जालमा चर्चा बटुल्न। अहिले नेपाली सामाजिक सञ्जालमा त्यस्तै एउटा शब्द घुमिरहेको छ, ‘धन्न’। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राजनीतिक प्रसंगमा…
नाना पाटेकर : विश्वनाथबाट कसरी बने ‘नाना’ ?
नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो । अभिनयमा आएपछि उनी ‘नाना’ नामले चिनिन थाले । बलिउडमा आफ्नो दमदार अभिनय र फरक शैलीका कारण उनले छुट्टै पहिचान बनाए । पर्दामा गम्भीर तथा शक्तिशाली पात्रदेखि हास्य भूमिकासम्म…
बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
काठमाडौँ । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म…
भारतका दिग्गज अभिनेता नाना पाटेकरको निधन
नाना पाटेकरका छोरा मल्हार पाटेकरले उनको निधनको पुष्टि गरेका छन्
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो । आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको जनाइएको छ । उनलाई बचाउनका…
वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षमा निधन
वरिष्ठ बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर, बिहान ५:२० बजे (स्थानीय समय) चिकित्सकले…
यी सानी फुच्चीको सपना के थियो ? अहिले के भइन् ?
ठिम्याएर हेर्नुहोस् त । को हुन् उनी ? हिस्स परेकी, उज्यालो अनुहार भएकी, फूलबुट्टे लुगा लगाएकी । उनलाई तपाईंले अनगिन्ती फिल्ममा हेर्नुभयो । उनको नाच, अभिनय मन पराउनुभयो । फेरि ठान्नुहोला, यी फुच्ची कुनै बाल कलाकार हुन्…
रहेनन् रत्न बेहोसी
२२ असोज, काठमाडौं । रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ । नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएका बेहोसीको बुधबार ९१ वर्षको उमेरमा निधन…