सीताराम-रीताले दाउराको आगोमै पकाएर बेच्छन् दैनिक ७०० कप चिया
बिहानीको झिसमिसेमै जब पूर्वको आकाश उज्यालिँदै जान्छ, उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका–१, गाईघाट बजारको एउटा कुनामा दाउराको धुवाँसँगै मीठो बास्ना मगमगाउन थाल्छ । त्यो बास्ना हो- तातो दाउराको चुल्होमा उम्लिँदै गरेको…
नेपाल सोसल बिजनेसद्वारा तीन सामाजिक उद्यममा ५५ लाख रुपैयाँ लगानी
चौधरी फाउन्डेसनको पहलमा सञ्चालित नेपाल सोसल बिजनेस (एनएसबी) ले सामाजिक तथा वातावरणीय क्षेत्रमा काम गरिरहेका तीन उद्यममा ५५ लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।एनएसबीको चौथो चरणको ‘सोसल इम्प्याक्ट फंडीङ् इनिसिएटिभ’…
सर्वोच्चले भन्यो– बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगराउनू
२४ असोज, काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ सेवाका लागि राष्ट्रिय परिचयपत्रलाई एकमात्रै र अनिवार्य आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकको खाता खोल्न र खाता अद्यावधिक गर्न…
ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा
२४ असोज, काठमाडौं । सरकारले ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा दिने गरी विधेयक ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी…
धितो होइन, सम्भावना हेरेर लगानी गर्ने एक अर्बको ‘सिम्रिक इनिसिएटिभ’ सुरु
काठमाडौं । महिला उद्यमशीलता प्रवर्द्धन, व्यवसायमा लगानी विस्तार र वित्तीय पहुँच बढाउने उद्देश्यले आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले एक अर्ब रुपैयाँको ‘सिम्रिक इनिसिएटिभ’ सुरु गरेको छ। ‘महिलाका लागि, महिलाद्वारा’ भन्ने…
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा जग्गामा बेसारखेती गरेका छन् । धान गहुँभन्दा राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा बेसारखेतीमा लागेका उनी बेसार बिक्रीका लागि बजारको…
सिरहामा २ स्थानमा आगलागी, पशुचौपायासहित घरगोठ नष्ट
२४ असोज, सिरहा । सिरहाका दुई छुट्टाछुट्टै स्थानमा विद्युत् सर्टसर्किटका कारण आगलागी हुँदा पशुचौपायासहित घरगोठ जलेर नष्ट भएका छन्। आगलागीबाट घरगोठ, अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्रीमा क्षति पुगेको छ। गोलबजार…
कर्णालीमा बेरुजु घटाउने र वित्तीय अनुशासन कायम गर्ने चुनौती
२४ असाेजऽ सुर्खेत । कर्णाली प्रदेशमा वित्तीय प्रगति बढाउने, बेरुजु न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषय प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका लागि चुनौती बन्दै गएको छ। प्रदेश सरकारका कार्यालयमा देखिएको बेरुजु…
नेपालमा पानी र बिजुलीको बिल कतिले अनलाइन तिर्ने गर्छन् र सङ्ख्या किन बढाउन खोजिँदै छ?
अनलाइन भुक्तानी गर्दा वित्तिय पारदर्शिता, ग्राहकको समयको बचत, कार्यालयमा जनशक्ति कम लाग्नेजस्ता फाइदाहरू हुने भएकाले अनलाइन भुक्तानी गर्न ग्राहकहरूलाई प्रोत्साहन गरिएको अधिकारीहरूले बताएका छन्।
पोखराको सेती नदीमा निर्माण हुँदैछ ‘सिग्नेचर पुल’ (तस्बिर)
कास्की । पोखराको पृथ्वीचोक बसपार्क र रंगशाला गेट जोड्ने गरी सेती नदीमाथि नेपालकै नमुना अत्याधुनिक केबल-स्टेड ‘सिग्नेचर पुल’ निर्माण भइरहेको छ। पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १…
बजेट ल्याउन बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक ४ बजेलाई सारियो
२४ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ । शनिबार बिहान ८ का लागि बोलाइएको प्रदेश सभाको बैठक अपराह्न चार बजेसम्मका लागि सारिएको हो । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बिहानको बैठक चार बजेका लागि…
कर्णालीमा पुराना खानेपानी आयोजना पूरा गर्न ११ करोड ८० लाख बजेट
२३ असोज, सुर्खेत । संघीय सरकारबाट कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण भएका अधुरा तथा अलपत्र खानेपानी आयोजना सम्पन्न गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । वर्षौंदेखि अधुरा रहेका…
उद्योगीले सुरु गरे ‘बजेट वाच’
विराटनगर । प्रदेश सरकारले ल्याउने बजेट र नीतिगत घोषणाहरू कागजमै सीमित हुने प्रवृत्ति दोहोरिन थालेपछि कोशी प्रदेशका निजी क्षेत्रले बजेट कार्यान्वयनको प्रभावकारिता जाँच्न ‘बजेट वाच’ अभियान सुरु गरेका छन् । नेपाल आर्थिक…
बालिका अधिकार संरक्षणमा स्थानीय तहलाई जिम्मेवार बनाउन आग्रह
बालविवाह अन्त्य गर्न, बालिकाको अधिकार सुनिश्चित गर्न र डिजिटल सुरक्षालाई प्रभावकारी बनाउन सरोकारवालाहरूले लगानी बढाउनुका साथै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय बालिका दिवस २०२६ को…
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्। प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा निकै…
दसैंको मुखमा मारमा उपभोक्ता,५० प्रतिशतसम्म मूल्यवृद्धि
विगतमा घटस्थापनाभन्दा आधा महिनाअगावै काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरमा दसैं किनमेल गर्नेको चहलपहल बढिसक्थ्यो तर यसपालि घटस्थापना नजिकै आइसक्दा समेत बजार सुनसान छ। काठमाडौंका असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध…
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइगे । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा निकै…
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३…
भेडाच्याङ्ग्रा बेच्न ३५ दिनको यात्रा, छैन बजारको टुङ्गो
लामो पैदल यात्रा, हिमपात, बाढीपहिरो र सडक अवरोधले किसानको योजना प्रभावित भएको छ । बजारमा समयमै पुग्न नसक्दा बिक्रीको अवसर गुम्ने जोखिम बढेको छ भने ढुवानी तथा बाटोमा हुने खर्चले आम्दानी घटाउने चिन्ता पनि थपिएको छ ।
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
झापा । चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड…
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो…
चीन र युरोपेली सङ्घले व्यापार वार्तापछि कार र दुर्लभ खनिजबारे सहमति
चीन र युरोपेली सङ्घबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे शुक्रबार ‘समझदारी’ बनेको छ ।उनीहरूका वाणिज्य प्रमुखहरूले वार्ता टुङ्ग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाए, जसले पूर्ण व्यापार युद्धको डरलाई कम…
कम्पनी रजिस्ट्रारको कार्यालयका उपसचिवहरूको सरुवा, अब अधिकृतहरूको सेट फेर्ने तयारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयमा कार्यरत उपसचिवहरूको सम्पूर्ण ‘सेट’ नै परिवर्तन गरेको छ।मन्त्रालयले असोज २२ गते सचिवस्तरको निर्णय गर्दै कार्यालयमा रहेका उपसचिवहरूको सरुवा गरेको…
त्रिशूली–भोटेकोशी बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ४५ लाख ९७ हजारभन्दा बढी सहयोग
रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले स्वैच्छिक रूपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार…
आइतबारदेखि उपत्यकाका ६ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने
ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन् ।नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको समन्वय र ग्यास…
आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने
काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको…
समाज सेवामा भन्दा ठूलो खुसी अरूमा छैन
हामीले जतिसुकै व्यापार-व्यवसाय गरे पनि कसैलाई सहयोग गर्न पाउँदा, कसैको दु:खमा साथ दिन पाउँदा र कसैलाई कठिन समयमा हात दिन पाउँदाको सुखानुभूति शब्दमा बयान गर्न सकिँदैन । योभन्दा ठूलो खुसी संसारमा अरू छैन ।
निफ्राले पारित गर्यो ५.२६ प्रतिशत नगद लाभांश
निफ्राको शुक्रबार सम्पन्न आठौंं साधारणसभाबाट लाभांश पारित गरिएको हो ।
उपत्यकामा ग्यास साटफेर गर्न ६ स्थान तोकियो, भदौमा ४२ लाख बढी सिलिन्डर बिक्री
नेपाल एलपी ग्यास उद्योग संघले चाडपर्वका बेला ग्यासको सहज आपूर्ति र सिलिन्डर साटफेरको समस्या समाधान गर्न काठमाडौं उपत्यकामा ६ स्थान तोकेको छ। संघका अनुसार असोज २५ गते (आइतबार)देखि ३१ गते (शनिबार)सम्म बिहान ९:३० देखि…
मेक्योर काठमाडौं बन्यो ‘ग्रिन की’ प्रमाणीकरण प्राप्त होटल
यो मान्यतासँगै मेक्योर ८० भन्दा बढी देशमा रहेका ग्रिन की प्रमाणित होटल प्रतिष्ठानको विश्वव्यापी सञ्जालमा जोडिएको हो ।
फोनपे अवार्ड्समार्फत नेपालको डिजिटल अर्थतन्त्रका निर्माता सम्मानित
नेपालको अग्रणी अन्तरसञ्चालित डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल भुक्तानी क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यलाई सम्मान गर्ने उद्देश्यले वार्षिक कार्यक्रम ‘फोनपे अवार्ड्स २०८३’ को पहिलो संस्करण आयोजना गरेको छ…
रातोपाटीकर्मी केसी औद्योगिक विकास प्रवर्द्धन पत्रकारिता पुरस्कारबाट पुरस्कृत
बुटवल । रातोपाटी अनलाइनका पत्रकार तेजेन्द्र केसी बुटवल उद्योग वाणिज्य सङ्घबाट पुरस्कृत भएका छन्। सङ्घले औद्योगिक विकास प्रवर्द्धन, लेखनवृत्ति प्रोत्साहन पत्रकारिता पुरस्कारबाट केसीलाई पुरस्कृत गरेको हो। सङ्घको ७३औँ…
बजेट परिमार्जन विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेस भइसकेको बजेट तथा अर्थ विधेयकमा परिमार्जन गर्न पाउने कि नपाउने भन्ने विवादमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।न्यायाधीशद्वय सपना…
लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ…
दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय
२३ असोज, काठमाडौं । दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको छ । प्रधानमन्त्री बालेन शाहज्यूको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकले १० अर्ब ७५…
सुदूरपश्चिम सरकारलाई बजेट ल्याउने बाटो खुला
काठमाडौँ । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी नगरेपछि प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गर्ने बाटो खुलेको छ। अधिवक्ता मनिराम उपाध्यायले असोज २० गते…
राष्ट्रिय स्वार्थ, वैदेशिक सहयोग र राष्ट्रिय समृद्धिका कुरा
ठूला लगानी र सहयोगमा दातृ राष्ट्रका स्वार्थ जोडिएका हुँदैनन् भन्न सकिँदैन। तर, अतिराष्ट्रवादको नारा दिएर विकास र समृद्धिमा पछि पर्नुभन्दा बुद्धिमत्तापूर्वक वैदेशिक सहयोग र लगानी भित्र्याएर देशलाई समृद्धिको बाटोमा अगाडि…
राष्ट्रिय सहकारी बैंकको स्पष्टीकरण : सहकारी ऐनका प्रावधान र कानुनी सीमाभित्र रहेर काम गर्न प्रतिबद्ध
काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी ऐन, २०७४ मा भएका पछिल्ला परिवर्तनहरूको कार्यान्वयनका विषयमा सदस्य तथा सरोकारवालाहरूबाट व्यक्त चासोबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। बैंकको सञ्चालक समितिको…
सार्वजनिक सवारी भाडा दर : कुन गन्तव्य पुग्न कति ?
आजदेखि दसैं लक्षित गरी अग्रिम बुकिङ खुला भएसँगै विभागले भाडा दरसमेत सार्वजनिक गरेको छ ।
करोडौँ खर्चेर बनाइएका कोल्ड अलपत्र
धनगढी । सुदूरपश्चिममा करोडौँ खर्चेर बनाइएका कोल्ड स्टोर अलपत्र परेका छन् । कतिपय कोल्ड स्टोर भने निर्माण हुन नसकेर अल्झिएका छन् । प्रदेश सरकारको लगानीमा निर्माण भएका कोल्ड स्टोर सञ्चालनका लागि आवश्यक बजेटसमेत विनियोजन…
सेयर बजारका सबै सूचक बढे, बैंकिङमा आकर्षण
२३ असोज, काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् । नेप्से परिसूचक १७.१५ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २५९१ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३…
निर्माण व्यवसायी महासंघले गौचनको स्मृति दिवसमा गर्यो देशभरि विविध कार्यक्रम
विगतमा संघका रूपमा रहेको नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रूपान्तरण गर्न गौचनले दिएको योगदान प्रशंसनीय रहेको वक्ताको भनाइ थियो ।
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन
विभागले कतिपय रोजगारदाताबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आउने गरेको भन्दै अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको हो ।
प्रहरीले खोजी गरिरहेका व्यक्तिबाटै जनकपुरमा युवकको हत्या
जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या गर्ने मोहम्मद इर्साद खानले यसअघि नै ज्यान मार्ने उद्योगका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।
लालबकैया पुल निर्माण अन्तिम चरणमा
पूर्वाधार विकास मन्त्रालयका अनुसार पुलका सबै ६ स्पान निर्माण सम्पन्न भएको छ ।
त्रिशूली-भोटेकोशी बाढीपीडितलाई कुमारी बैंक कर्मचारीको ४५ लाख ९७ हजार सहयोग
कुमारी बैंक लिमिटेडका कर्मचारीले स्वेच्छिक रूपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेका हुन् ।
रिलायन्स स्पिनिङ मिल्सले वितरण गर्यो ३० प्रतिशत नगद लाभांश
यो निर्णयसँगै अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिने छ ।
डोलेश्वर भिलेज रिसोर्टको ११औँ साधारणसभा सम्पन्न
२३ असोज, भक्तपुर । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सुर्यविनायक नगरपालिका–८ सिपाडोल स्थित रिसोर्टको सभाहलमा असोज २० गते साधारणसभा भएको हो । सभाले जारी पूँजीको ३०…
बुटवल उद्योग वाणिज्य संघको अधिवेशन आजदेखि, अध्यक्षमा पौडेल र गैरे प्यानलसहित चुनावी मैदानमा
बुटवल उद्योग वाणिज्य संघको ७३औं साधारणसभा तथा २६औं अधिवेशन शुक्रबारदेखि शुरू हुँदैछ । यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगी/व्यवसायी आबद्ध रहेको संघको नयाँ नेतृत्वका लागि व्यवसायीहरू दुई छुट्टाछुट्टै प्यानल घोषणा गरेर…
दशैँको मुखमा सुनसान बागलुङ- बाढीले पुल बगाउँदा पर्यटन ठप्प, महँगीले ढाड सेक्यो
चाडबाडको समयमा बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा…
कालीमाटीमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली र भारतीय गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ…
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन्…
सुदूरपश्चिममा फेरि असोज २४ गते बजेट ल्याउने तयारी
धनगढी । सर्वोच्च अदालतको आदेशपछि अन्योलमा परेको सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रक्रिया फेरि अघि बढेको जनाइएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३–८४ को बजेट असोज २४ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको जनाइएको…
आर्थिक अनियमितताको आरोपबीच पनि सिटीको नेतृत्वप्रति भरोसा छ : मारेस्का
म्यानचेस्टर सिटीका प्रशिक्षक एन्जो मारेस्काले क्लब आर्थिक नियम उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहरिए पनि आफूले क्लबको नेतृत्वमाथि पूर्ण विश्वास गरेको बताएका छन्। उनले टोलीको वातावरण उत्कृष्ट रहेको र खेलाडीहरू फुटबलमा…
ओपन एआईको आम्दानी अपेक्षाभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट
२३ असोज, काठमाडौं । च्याटजीपीटी निर्माता ओपन एआईको वार्षिक आम्दानी अपेक्षा गरिएभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ । ओपन एआईको वार्षिक आम्दानी यसअघि सार्वजनिक भएको विवरणभन्दा करिब २० अर्ब डलर कम…
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
बागलुङ । चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन्
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ…
भोटेकोशी बाढीको ४४ दिनपछि पैरेबेँसी–शान्तिबजार तुइन सञ्चालनमा
गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावत सहज बनाउन आजदेखि पैरेबेँसीबाट नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा…
मोरङमा संयुक्त बजार अनुगमन : २९ व्यावसायिक फर्मलाई ६ लाख ९२ हजार जरिवाना
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा संयुक्त बजार अनुगमनका क्रममा जिल्लाका ७४ वटा व्यावसायिक फर्मको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विभिन्न नियम उल्लंघन गर्ने २९ वटा फर्मलाई ६ लाख ९२ हजार रूपैयाँ जरिवाना गरिएको…
त्रिविको वार्षिक बजेट बृद्धि, कुन शीर्षकमा कति ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेट बृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।आज बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ३० अर्ब ८७ करोड ११ लाख आठ हजारको बजेट विनियोजन…