'प्रश्नको घेरामा छौँ भने बेन्चबाट अलग बस्नुपर्छ भनेर आज इजलासमा बसिनँ, डराएर होइन'

बिचौलिया इनम सापकोटासँग नाम जोडेर सामाजिक सञ्जालमा रकम लेनदेनको आरोपसहित प्रचार भएपछि सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदी सोमबार इजलासबाट अलग भएकी छन् ।नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको…





