झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ ।दशैं, तिहारको अवसर पारेर शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको उद्घाटन…
इंग्लिस प्रिमियर लिगमा आजदेखि छैटौँ चरणका खेल, आर्सनल र म्यानचेस्टर युनाइटेड मैदानमा उत्रँदै
इंग्लिस प्रिमियर लिग फुटबलको २०२६/२७ सिजनअन्तर्गत छैटौँ चरणका खेल आज शनिबारदेखि सुरु हुँदैछन्। तीन साताको अन्तर्राष्ट्रिय विश्रामपछि फर्किएको लिगमा आज विभिन्न ६ खेल हुँदैछन्। दिनको प्रमुख खेलमा आर्सनलले लिड्स…
अल नासरको जितमा रोनाल्डोको गोल, करिअरको ९८०औँ गोल पूरा
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल गर्दै अल नासरलाई जित दिलाएका छन्। शुक्रबार भएको खेलमा अल नासरले दिरियाहलाई ३-० गोलले पराजित गरेको हो। अन्तर्राष्ट्रिय विश्रामका क्रममा पोर्चुगलको राष्ट्रिय…
काठमाडौँले जित्यो गौरीशंकर महिला क्रिकेटको उपाधि
काठमाडौँ । दोलखा क्रिकेट सङ्घ र गौरीशङ्कर क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन भएको गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौँ जिल्ला क्रिकेट टोलीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा काठमाडौँ…
‘एभरेस्ट रग्बी लेगेसी’ अभियान घोषणा
काठमाडौँ । नेपालको रग्बी खेललाई ग्रासरुटदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले हिमालयन स्पोट्र्स म्यानेजमेन्टले विभिन्न कार्यक्रमहरू तय गरेको छ । हिमालयन स्पोट्र्स म्यानेजमेन्टले शुक्रबार एक कार्यक्रम…
१८औँ काठमाडौं म्याराथनको उपाधि कुलबहादुर र राज्यलक्ष्मीलाई
काठमाडौं म्याराथनको १८औँ संस्करणमा पुरुषतर्फ कुलबहादुर बस्नेत र महिलातर्फ राज्यलक्ष्मी रावलले उपाधि जितेका छन्। सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगितामा हाफ म्याराथन र १० किलोमिटर दौडतर्फ पनि विभिन्न धावकले…
राष्ट्रिय टोलीसँगको असन्तुष्टिपछि मैदान फर्किएका रोनाल्डोले गरे करियरको ९८०औँ गोल
रियाद । पोर्चुगलको राष्ट्रिय टोलीमा विवाद उत्पन्न भएपछि क्लब फुटबलमा फर्किएका क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै गोल गरेका छन्। नेसन्स लिगका चार खेलको विश्रामबिच नर्वेविरुद्धको खेलमा बेन्चमै सीमित गरिएपछि ४१ वर्षीय…
नाम पो फुटबल तर टाउकोले पनि गोल हुन्छ!
१) मुक्तक कहिले सुनाउनुपर्छ अनि कहिले सुन्नुपर्छ उही फूल कहिले च्यात्नु कहिले उन्नुपर्छ परिस्थिति सधैँ समान अनि अनुकूल हुँदैन, आवश्यकता अनुसार मुख कान थुन्नुपर्छ। २) मुक्तक आफैँलाई खाने त हो आखिर पिरले पनि जेनतेन जीवन…
आइसिसी विश्वकप लिग-२: नेपालको शीर्ष चार सम्भावना समाप्त
नेपालको तीन वर्षे साइकल रहेको आइसिसी विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप क्वालिफायर खेल्ने सम्भावना समाप्त भएको छ। पहिलो संस्करणमा शीर्ष चारभित्र रहेर एकदिवसीय विश्वकप छनोट खेलेको नेपाल यसपल्ट (२०२४–०२६) को…
एन्फाका कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे धरौटीमा रिहा
ललितपुर जिल्ला अदालतले निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा…
२०औं एसियन गेम्समा नेपालको प्रदर्शन किन कमजोर ?
नेपाली खेलाडीहरू जित्नभन्दा पनि एसियन गेम्समा सहभागी हुन गएको जस्तो देखिए । विपक्षी खेलाडी तथा टोलीसँग प्रतिस्पर्धा गर्न नेपाललाई चुनौती देखियो ।
एन्फाभित्रको बेथिति : विश्वकप टिकटदेखि खेल सामग्री खरिदसम्म अनियमितता
२३ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष…
पारा एसियाड खेल्ने नेपाली टोलीको बिदाइ, ८ खेलका १९ खेलाडी प्रतिस्पर्धामा
२३ असोज, काठमाडौं । जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेपकी सदस्य…
२०औं एसियाडमा पदक जित्ने तेन्जिङ र कबड्डी खेलाडीले कति पाउँछन् पुरस्कार ?
२३ असोज, काठमाडौं । जापानको आइची-नागोयामा भएको २०औं एसियन गेम्स (एसियाड) मा नेपालका लागि कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले खेलकुद विकास नियमावली अन्तर्गत…
एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत ललितपुरले दुवै जनालाइ पक्राउ गर्ने आदेश दिएको स्रेस्तेदार भेषराज कोइरालाले…
दसौँ राष्ट्रिय खेलकुदको तयारी : राखेप सदस्य सचिवद्वारा प्रदेश सदस्य सचिवहरूसँग छलफल
कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदको तयारीका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले प्रदेश खेलकुदका सदस्य–सचिवहरूसँग शुक्रबार छलफल गरेका छन्। छलफलका क्रममा खेलाडी छनोटका…
एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी, कोषाध्यक्ष र लेखापाल भने धरौटीमा रिहा
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईविरूद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश भएको छ।
जापानमा हुने पारा एसियाली खेलकुदका लागि नेपाली टोलीको बिदाइ
काठमाडौँ । जापानमा आयोजना हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित…
एन्फा अनियमितता : कोषाध्यक्ष र लेखा अधिकृत धरौटीमा रिहा, अध्यक्ष र महासचिवलाई पक्राउ गर्न आदेश
अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धानले संघको नेतृत्वलाई नै कानुनी घेरामा ल्याएको छ। कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डे धरौटीमा रिहा भएका छन् भने अध्यक्ष पंकज विक्रम…
एन्फाका कोषाध्यक्ष र लेखा अधिकृतलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ। जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले शुक्रबार कोषाध्यक्ष…
सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
२३ असोज, काठमाडौं । नेपालमा रग्बीको विकास र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एभरेस्ट रग्बी लेगेसी’ अभियान घोषणा गरिएको छ । हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गत ‘प्ले रग्बी नेपाल’ले नेपाल रग्बी…
विल बोसिस्टोले काठमान्डु गोर्खाजबाट खेल्ने
२३ असोज, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर विल बोसिस्टोले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । काठमान्डुले शुक्रबार सामाजिक सञ्जालमार्फत् बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी…
पोखरा विद्यालय बस दुर्घटना : शिक्षा मन्त्रालयद्वारा छानबिन समिति गठन
२३ असोज, काठमाडौं । पोखरा महानगरपालिका–२८ मा भएको विद्यालय बस दुर्घटनाको छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले समिति बनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले छानबिन समिति बनाएको जानकारी दिएको छ…
लिग-२ को शीर्ष चारबाट बाहिरियो नेपाल, अब प्लेअफबाट विश्वकप छनोटको लक्ष्य
आईसीसी क्रिकेट विश्वकप लिग-२ को अंकतालिकामा नेपाल शीर्ष चारमा नरहने निश्चित भएको छ। शुक्रबार ओमानले क्यानडालाई पराजित गरेसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको हो। यससँगै नेपालले अब लिग-२ बाट सिधै विश्वकप…
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश
एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।
चार वर्षपछि १०औँ राष्ट्रिय खेलकुदको तयारी: अनलाइनबाटै खेलाडी दर्ता, ७१ करोड बजेट सहमति !
विभिन्न कारणले विगतमा पटक–पटक स्थगित हुँदै आएको बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको १०औँ संस्करण अन्ततः मूर्तरूप लिने चरणमा छ । बृहत् राष्ट्रिय खेलकुदलाई घरेलु खेलकुदको मेरुदण्डका रूपमा लिइन्छ ।पछिल्लो समय सरकारले १०औँ…
डेनमार्कको कोपनहेगनमा दशैं कप फुटबल हुने
डेनमार्कमा बस्ने नेपालीहरूबीच आइतबार कोपनहेगनमा दशैं कप फुटबल आयोजना हुने भएको छ ।एभरेष्ट ८८४८ स्पोर्ट्स क्लबको आयोजनामा अक्टोबर ११ तारिखका दिन प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा महिलासहित १८ वटा टिम सहभागी…
पदाधिकारीतिर दोष पन्छाउँदै लेखा अधिकृतको बयान, ‘टिप्पणी सदर भएपछि मात्र भुक्तानी दिएको हुँ’
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा पक्राउ परेका लेखा अधिकृत सञ्जीव पाण्डेले आफू पदाधिकारीको आदेशपालक मात्र भएको बयान दिएका छन्। विगत २२ वर्षदेखि एन्फामा कार्यरत उनले…
एनपीएल सिजन–३: काठमाडौँ गोर्खाज र क्लाउड एजुकेसन भिसाबिच साझेदारी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमाडौँ गोर्खाज र क्लाउड एजुकेसन भिसाबिच साझेदारी भएको छ। ‘टुगेदर फर द गेम: अ पार्टनरसिप फर क्रिकेट’ नाराका साथ सार्वजनिक गरिएको यो सहकार्यले खेलकुद…
३३ बल खेलेर शून्यमै आउट भए निक म्याडिन्सन
२३ असोज, काठमाडौं । अस्ट्रेलियाका ओपनिङ ब्याटर निक म्याडिन्सन दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टमा ३३ बल खेलेर शून्य रनमै आउट भएका छन् । उनी बलअनुसारको विवरण उपलब्ध रहेको टेस्ट क्रिकेट इतिहासमा अस्ट्रेलियाका ओपनरमध्ये…
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै, रणजी खेलेका खेलाडीसँग अभ्यास
२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किङ्सले भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर २९ देखि सुरु भएको प्रशिक्षणमा…
अमेरिका पहिलोपटक विश्वकप लिग २ च्याम्पियन
३४ खेल खेलेको अमेरिकासँग अंकतालिकामा ४७ अंक छ । बाँकी दुई खेलमा पराजित भए पनि अन्य टोलीले अमेरिकालाई भेट्टाउन सक्दैनन् ।
युरोपका तीन ठूला लिगमा आज राति तीन खेल
युरोपका प्रमुख फुटबल प्रतियोगिता स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा आज शुक्रबार तीन खेल हुँदैछन्। स्पेनिस ला लिगामा मालागा र एस्पान्योलबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाल समयअनुसार शनिबार बिहान २ः४५…
विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका धम्मिका प्रसाद नियुक्त
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका पूर्वक्रिकेटर धम्मिका प्रसाद नियुक्त भएका छन्। टोलीले आगामी सिजनका लागि धम्मिकालाई पुनः मुख्य प्रशिक्षकका रूपमा निरन्तरता…
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित ४ जनाविरुद्ध मुद्दा दायर
निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)मा व्यापक आर्थिक अनियमितता, म्याच फिक्सिङ (खेल मिलोमतो) र फिफा विश्वकपका टिकट अपचलन गरेको आरोपमा एन्फाका शीर्ष पदाधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय…
एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिवसहित ४ जनाविरुद्ध ठगी र खेल मिलेमतोको मुद्दा दायर
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जना उच्च पदाधिकारी तथा कर्मचारीविरुद्ध खेलमा मिलेमतोरअनियमितता तथा ठगीको अभियोगमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको…
३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
बेलायतमा सम्पन्न विश्वविख्यात अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ। ३५ राष्ट्रका १३० सैन्य टोली सहभागी प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली…
एन्फामा विश्वकपको टिकट कालोबजारी : केन्द्रीय सदस्य सरिला श्रेष्ठको बयानदेखि फेसबुक बिक्रीसम्म यस्तो छ अनुसन्धानको निष्कर्ष
अखिल नेपाल फुटबल संघ (एन्फा) मा फिफा विश्वकप २०२६ का लागि प्राप्त अनलाइन टिकटहरूको बिक्री तथा वितरणमा गम्भीर अनियमितता र अपचलन भएको भन्दै जिल्ला अदालत ललितपुरमा दायर अभियोगपत्रले नयाँ तथ्यहरू उजागर गरेको छ।
बेलायतमा गस्ती अभ्यासमा नेपाली सेनाले लगातार तेस्रो वर्ष स्वर्ण पदक जित्यो
३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक
काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्सस्थित ब्रेकनमा यही असोज २१ देखि २२ सम्म सञ्चालन भएको सो…
एन्फा भ्रष्टाचार प्रकरण : अध्यक्ष नेम्वाङसहित ४ जनाविरूद्ध १० वर्षसम्म कैद र ९३ लाख बिगो मागदाबी
विराटनगर किंग्सको प्रशिक्षकमा श्रीलंकाका धम्मिका प्रसाद
आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी
२२ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले एनपीएल २०२६ कै दौरान आईसीसीको बोर्ड बैठक नेपालमा गर्ने…
विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ । यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किंग्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व…
विराटनगर किङ्सको प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता
२२ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकका रूपमा निरन्तरता दिएको छ । प्रसादले आगामी सिजन पनि…
फुटबलका दुई हस्ती : एकको गौरवपूर्ण बिदाइ, अर्काको सम्भावित तितो अन्त्य
एकै रात, जहाँ एक फुटबल लिजेन्डले आफ्नो देशबाट भव्य बिदाइ पाए, करिब ६ हजार माइल टाढा, अर्काले राष्ट्रिय टोलीका प्रशिक्षकबाट आफूमाथि भएका सबै अन्यायबारे चर्चा गर्दै लामो वक्तव्य जारी गरे। अर्जेन्टिनाका महान् खेलाडी…
फिफाबाट निलम्बिन एन्फा कार्यसमितिको बैठक बोलाउन माग
हाल विश्व फुटबल महासंघ (फिफा)बाट निलम्बित अवस्थामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)कै पदाधिकारीहरूले कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।पदाधिकारीहरूले एन्फाको विधानको धारा ३९ (२) को प्रावधान अनुरूप कार्यसमिति बैठक…
पोखरा एभेन्जर्सको स्पोर्ट्स एम्बासडरमा हिमाल सुनारी
२२ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य तथा नेपाल भलिबल लिग (एनभीएल) पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर्स किङ्सका कप्तान हिमाल…
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
२२ असोज, काठमाडौं । नेपाली फुटबल टोली फिफा वरीयतामा एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधि गरेको वरीयताअनुसार नेपाल एक स्थान खस्किएर १७८औं स्थानमा पुगेको हो । नेपालले पछिल्लो पटक…
पञ्जाब किङ्सको प्रशिक्षक टोलीमा फेरबदल, पोन्टिङले खोज्दैछन् तीन नयाँ प्रशिक्षक
२२ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि पञ्जाब किङ्सको प्रशिक्षक टोलीमा ठूलो फेरबदल हुने भएको छ । मुख्य प्रशिक्षक रिकी पोन्टिङको टोलीबाट साईराज बहुतुलेसहित अन्य दुई प्रशिक्षकले पनि छाडेपछि…
प्रशिक्षक पाइबस भन्छन् : अफगानिस्तानका लागि नाबीको योगदान अझ बाँकी छ
२२ असोज, काठमाडौं । अफगानिस्तानका मुख्य प्रशिक्षक रिचर्ड पाइबसले अनुभवी अलराउन्डर मोहम्मद नाबीले छोटो फर्म्याटको क्रिकेटमा अझै देशका लागि योगदान गर्न सक्ने बताएका छन् । जिम्बाबेविरुद्धको आगामी टी–२०आई शृंखलाका लागि ४१…
बागमतीले १०औँ राष्ट्रिय खेलकुदमा ३२ वटै खेलमा सहभागिता जनाउने
बागमती प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा सहभागिता जनाउने भएको छ। प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार प्रतियोगितामा बागमतीबाट ६५६ खेलाडीसहित कुल ७८२ जनाको सहभागिता…
काठमान्डु गोर्खाजको सद्भावना दूतमा मन्डेकाजी र विकेश
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमान्डु गोर्खाजले कराँते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ र फुटबलर विकेश कुथुलाई सद्भावना दूतका रूपमा स्वागत गरेको छ । एनपीएलको तेश्रो संस्करणका लागि सद्भावना दूतमा चयन गरेको…
आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली
नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तरराष्ट्रिय मान्यता पाउने आशामा पनि छ…
एन्फामा साढे ६६ लाख रूपैयाँको अनियमितता, अध्यक्षसहित चार जनाविरूद्ध मुद्दा चलाउन सिफारिस
एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया र विभिन्न प्रतियोगितासँग जोडिएका गतिविधिमाथि केन्द्रित रहेर सिआइबीले अनुसन्धान गरेको थियो।
एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धानबाट ६६…
सन्यासपछि मेसीले भने : मलाई थाहा छ मैले सही निर्णय लिएको छु
२२ असोज, काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेलेपछि भावुक सन्देश दिएका छन् । उनले अर्जेन्टिनाको प्रतिष्ठित निलो र सेतो जर्सी लगाउन आफूले अहिले नै सम्झिन थालेको बताएका…
आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली
काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारीमा जुटेको छ । एनपीएलको मिति नजिकिएसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा…
इन्फान्टिनोलाई चुनौती दिने तयारीमा युरोपेली फुटबल
फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आगामी निर्वाचनमा चुनौती दिने रणनीति बनाउन युरोपेली फुटबल नेतृत्व सक्रिय भएको छ। उम्मेदवार तय गर्न समयसीमा नजिकिँदै गर्दा युरोपेली फुटबल महासंघ (यूईएफए)ले आफ्ना ५५ सदस्य राष्ट्रसँग छलफल…
एन्फा कार्यसमिति बैठक बोलाउन वरिष्ठ उपाध्यक्षसहित ११ जनाको माग
२२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बोलाउन वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ जनाले माग गरेका छन् । एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित…