१२ बजे १२ समाचार : महाभियोगबारे रास्वपाको निर्णय कार्यान्वयनमा अन्योल, सिन्डिकेटको मारमा मलेसिया रोजगारी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सिन्डिकेटको मारमा मलेसिया रोजगारी मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५…





