२०२६ अक्टोबर १०, शनिबार English

नेपालका प्रमुख समाचार, एकै ठाउँमा

राजनीति

60 समाचार

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन् ।पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ…

लोकान्तर

कांग्रेस महाधिवेशन : आज उपसभापति र महामन्त्रीको मतगणना गरिने

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गरिने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा एकैसाथ तीनवटा हलमा मतगणना गर्ने तयारी भइरहेको छ ।सम्भव भएसम्म सहमहामन्त्री पदको मतगणना पनि…

लोकान्तर

कार्यविधि विपरीत राखिएका पीएसओ ७ दिनभित्र फिर्ता गर्न गृह मन्त्रालयको अल्टिमेटम

देश र जनताको सुरक्षाका लागि भर्ना भएका सुरक्षाकर्मीहरूलाई शक्तिको आडमा घरायसी तथा व्यक्तिगत काममा लगाउने प्रवृत्तिविरुद्ध सरकारले कडा कदम चालेको छ । गृह मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै कार्यविधि विपरीत…

लोकान्तर

गगनलाई बधाई दिँदै प्रदीपले लेखे- हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सभापतिमा निर्वाचित गगन थापालाई बधाई दिँदै आफूहरूलाई अलमलिने र थाक्ने छुट नभएको बताएका छन् ।कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार समेत रहेका पौडेलले इमानदार…

लोकान्तर

सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा : आन्दोलनअघि नै ध्रुव राठीसहित ६०० जना पक्राउ

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र ‘एसआईआर’ (एसआईआर) रोक्न माग गर्दै ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीको जंतर-मंतरमा विरोध प्रदर्शनको आह्वान गरेको छ । प्रदर्शन आह्वान भएसँगै राजधानी…

लोकान्तर

गगनलाई मतपत्रमार्फत सुझाव– शेरबहादुर स्टाइलमा नजानुहोला

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको मतदानको मतगणनाका क्रममा मतदाताले मतपत्रमै लेखेका दुई रोचक टिप्पणी फेला परेका छन् । शुक्रबार राति राष्ट्रिय सभागृहमा भएको सभापति पदको मतगणनाका क्रममा दुई…

अनलाइनखबर

४ दशकदेखि कृषि अनुसन्धानमा सक्रिय डा. खत्रीलाई कर्णालीको योजना निर्माणको जिम्मा

सुर्खेत । साउन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्री नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जुम्लाको तातोपानी गाउँपालिका–४ का खत्रीलाई नियुक्त गर्ने निर्णय…

रातोपाटी

राजनीतिमा साधारण जनताको पनि पहुँच हुनुपर्छ : सांसद अन्सारी

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले राजनीतिमा साधारण जनताको पनि पहुँच हुनुपर्ने बताएका छन् । रास्वपाका सांसदहरू “हामी आउदैं छौ’’ अनियान अन्तर्गत गाउँ गाउँमा छन् । यअी अभियान अन्तर्गत…

अनलाइनखबर

जलवायु न्याय र ‘सगरमाथादेखि समुद्रसम्म’को एजेन्डा उठाएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी भई परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् । आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा आयोजना हुने जलवायु…

रातोपाटी

विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

२४ असोज, काठमाडौं । रसुवा बाढीपछिको अवस्थामा राहत र पुर्नस्थापनाका लागि अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता प्राप्त हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणका क्रममा…

अनलाइनखबर

अस्ट्रेलिया भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल

२४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी भएर स्वदेश फर्किएका छन् । उक्त इभेन्टमा सहभागी हुन जाँदा परराष्ट्रमन्त्री…

अनलाइनखबर

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणनाको तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गरिने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणनाको तयारी गरिएको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदानपछि सबै मतपेटिका सुरक्षित…

नागरिक

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिएका छन् । फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय…

खबरहब

सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाता राख्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी…

रातोपाटी

फिजी र टुभालु भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय…

नागरिक

गगनलाई बधाई दिँदै प्रदीप पौडेलले भने : हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्। कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अभिभाराको नेतृत्व प्राप्त गरेको भन्दै पौडेलले थापालाई शुभकामना दिएका…

नागरिक

गगन थापालाई प्रदीप पौडेलको बधाई : ‘हामी युग बदल्ने सङ्कल्प लिएर आएका छौँ’

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री खुलातर्फका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापालाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना दिएका छन्। कांग्रेसलाई नयाँ…

रातोपाटी

केपी ओलीलाई योगेश भट्टराईको आग्रह : ४० वर्षमुनिका युवालाई प्राथमिकता दिनु

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा, भूगोल र समुदायलाई प्राथमिकता दिन आग्रह गरेका छन्। पार्टीको जारी स्थायी कमिटी…

नागरिक

कक्रोच पार्टीका कानुनी मामिला प्रमुख पनि पक्राउ

भारतमा कक्रोच जनता पार्टी (सीजेपी) ले गरेको प्रदर्शनका क्रममा चर्चित युट्युबर ध्रुव राठीसहित ६०० जनालाई प्रहरीले हिरासतमा लिएको छ। सीजेपीका संस्थापक अभिजित दीपके, सहसंयोजक आशुतोष रान्का र नेता सौरभ दासलाई पनि दिल्ली…

नागरिक

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिँदै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । १५औँ महाधिवेशनबाट अत्यधिक मतसहित…

खबरहब

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन् । पशुपति मित्र माध्यमिक…

खबरहब

दिपके पक्राउ परेपछि राहुलले भने : अब मोदी सरकार सिद्धिन्छ

प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआरको निलम्बनको माग गर्दै जन्तरमन्तरमा विरोध गर्न जान लागेका कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेसहित पक्राउ परेपछि मोदी सरकारको चर्को आलोचना भएको छ। भारतको…

नागरिक

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरौं : योगेश भट्टराई

२४ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउन आग्रह गरेका छन् । पार्टीको जारी…

अनलाइनखबर

विद्रोहलाई संस्थागत गर्दै गगन

‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो। पार्टीको निर्णय गर्ने ठाउँमा चुक्दै हुनुहुन्छ भने नचुक्नुस् भनेर उहाँलाई खबरदारी गर्ने हो, म त्यो जिम्मेवारी निर्वाह गर्ने छु।’ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट…

नागरिक

गगनलाई प्रदीपले भने– इमानदार सहयात्रीको रूपमा हामी सँगै हुनेछौं

‘हामी युग बदल्ने संकल्प लिएर आएका छौं । बाटो पक्कै सजिलो छैन,’ निवर्तमान महामन्त्रीसमेत रहेका पौडेलले भनेका छन्, ‘चुनौतीका पहाडहरू थुप्रै छन् । तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन ।’

अनलाइनखबर

संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको निकास र समृद्धिको आधार: विमलेन्द्र निधि

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताएका छन्। जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै…

रातोपाटी

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन्। पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ…

नागरिक

सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपके विमानबाटै पक्राउ परेका छन्। मुम्बईबाट फ्लाइटमार्फत दिल्ली गएका दिपकेलाई प्रहरीले दिल्ली विमानस्थलबाट पक्राउ गरेको हो। उनीसँगै आशुतोष रान्का र सौरभ दास पनि पक्राउ परेका छन्…

नागरिक

केन्द्र र बागमती प्रदेशबिच नीतिगत टकराब : सङ्घको निर्देशनविपरीत प्रदेशबाट दुईपाङ्ग्रेलाई ‘कालो प्लेट’

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात प्रणालीलाई लिएर सङ्घीय सरकार र बागमती प्रदेश सरकारबिच गम्भीर नीतिगत टकराब देखिएको छ । सङ्घीय सरकार मातहतको यातायात व्यवस्था विभागले काठमाडौँ…

रातोपाटी

कक्रोच जनता पार्टीका अभिजित दिपके सहित ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी

२४ असोज, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले अभिजित दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ । सीजेपीले वक्तव्य जारी गर्दै शनिबार दिल्लीमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको…

अनलाइनखबर

कांग्रेस देउवा समूह सिन्धुपाल्चोक–२ को क्षेत्रीय सभापतिमा बस्नेत चयन

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट प्रकाश बस्नेत (काजी) क्षेत्रीय सभापतिमा चयन भएका छन् । शुक्रबार भएको अधिवेशनले प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ को नेतृत्व चयन गर्नुका साथै…

रातोपाटी

धनुषामा लागुऔषध र सामाजिक सञ्जाल दुरुपयोग रोक्न माग, गृहमन्त्रीलाई ज्ञापनपत्र

धनुषा । धनुषामा बढ्दो लागुऔषधको दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट उत्पन्न अपराध नियन्त्रण गर्न ‘जनसरोकार अभियान’ले सरकारसँग कडा कदम चाल्न माग गरेको छ। अभियानले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत…

रातोपाटी

कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

२४ असोज, काठमाडौं । कक्रोच जनता पार्टीले शनिबार मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको छ। पार्टीले सबै विपक्षी दलहरूलाई यो प्रदर्शनमा सामेल हुन निम्तो दिएको थियो। यो प्रदर्शनमा…

अनलाइनखबर

अस्ट्रेलियाकी गभर्नर जनरलले भनिन्- दोस्रो पुस्ताका नेपालीले गभर्नर जनरल बन्ने सपना देखून्’

२४ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्नर जनरलको सरकारी निवास वर्षमा एक दिन सर्वसाधारणका लागि खुला हुँदा यसपटक नेपाली समुदायका लागि विशेष रह्यो। हजारौँ आगन्तुकको भिडमा अस्ट्रेलियाका गभर्नर जनरल…

अनलाइनखबर

कृषिमा बर्सेनि प्राकृतिक विपत्तिको धक्का

हरेक वर्षजसो यस्तो विपत्ति दोहोरिँदा पनि सरकारले पूर्वतयारी, कृषि बीमाको प्रभावकारी कार्यान्वयन र समयमै राहत वितरणमा चासो नदिएको भन्दै किसानले आक्रोश पोख्दै आएका छन् ।

अनलाइनखबर

गगनलाई बधाई दिँदै श्यामकृष्णले भने- मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन

नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने नेताकार्यकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् ।

अनलाइनखबर

इजरायल प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ

पक्राउ परेकी खड्का कांग्रेसको जारी १५औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेद्वार छन् । मतदान भइसकेको छ । उनको नतिजा आउन बाँकी छ ।

अनलाइनखबर

कांग्रेसमा गगनको नेतृत्वदेखि राष्ट्रपतिद्वारा अध्यादेश जारीसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-नेपाली कांग्रेसको राजनीतिमा गगनकुमार थापाले लामो समय प्रश्न उठाए । कहिले विद्यार्थी…

लोकान्तर

स्टारलिंकको अनुमति नपाएपछि मस्कले भने– भारतका प्रधानमन्त्री अम्बानी

‘प्रिय प्रधानमन्त्री अम्बानी, तपाईं नै भारतका वास्तविक मालिक हुनुहुन्छ भन्ने कुरा नबुझेकोमा मेरो विनम्र क्षमायाचना स्वीकार गर्नुहोला,’ उनले एक्समा लेखेका छन्।

सेतोपाटी

कक्रोच जनता पार्टीको प्रदर्शनको दिन दिल्लीमा दशौँ हजार सुरक्षाकर्मी परिचालन

पूर्वनिर्धारित विरोधप्रदर्शनअघि सीजेपीका संस्थापक अभिजित दीपकेले प्रदर्शनका क्रममा आफूलाई पक्राउ गरियो भने पनि भारतमा निष्पक्ष चुनावका लागि सङ्घर्ष जारी रहने बताएका छन्।

बीबीसी नेपाली

‘धागो’ले समाज र सत्तालाई सोधेको प्रश्न

जीवित खड्का मगरको तेस्रो कविता कृति ‘धागो’ले सामाजिक विसंगति, राजनीतिक अवसरवाद, मानवीय सम्बन्ध र प्रवासी जीवनका अनुभूतिलाई विभिन्न बिम्ब र प्रतीकमार्फत प्रस्तुत गरेको छ।

अनलाइनखबर

करार कर्मचारीलाई महँगी भत्ता र सञ्चय कोषको व्यवस्था गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले करारमा कार्यरत कर्मचारीहरूका लागि महँगी भत्ता र कर्मचारी सञ्चय कोष (सामाजिक सुरक्षा) लगायतका सुविधाहरू प्रदान गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन…

रातोपाटी

आज जन्तरमन्तरमा कक्रोच पार्टीको विरोध प्रदर्शन : दिल्ली जाने २५० रेल रद्द, ३८ हजार सुरक्षाकर्मी तैनाथ

कक्रोच जनता पार्टी (सीजेपी) ले आज दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शनको घोषणा गरेको छ। पार्टीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआरको निलम्बनको माग गरिरहेको छ। यद्यपि, दिल्ली प्रहरीले विरोध…

नागरिक

कांग्रेस महाधिवेशन : मतपेटिका सानेपा पुर्‍याइयो, दिउँसो १ बजे उम्मेदवारहरूसँग छलफल, त्यसपछि मतगणना

काठमाडौँ । नेपाली कांग्रेसको १५ महाधिवेशन अन्तर्गत मतगणना आज दिउसो १ बजेपछि सुरु हुने भएको छ । दिउसो १ बजे पार्टी कार्यालय सानेपामा उम्मेदवारहरूसँग बैठक हुने र तत्पश्चात् मतगणना सुरु गरिने निर्वाचन समिति सचिव राजु

रातोपाटी

सुन तस्करीमा चिनियाँ नयाँ समूह

२०८० साउन २ गते हङकङबाट ‘ब्रेक सु’मा सुन लुकाएर ल्याउने तस्करहरूमाथिको अनुसन्धानबाट चिनियाँ गिरोहले नेपालमा कुन तहसम्म जरा गाडेको थियो भन्ने खुलासा भएको थियो। राजनीतिक नेतृत्वसम्म पहुँच पुर्‍याएर काठमाडौंको टोखामा सुन…

नागरिक

नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत

नेपालमा अण्डाको उत्पादन र खपत बढाउन सरोकारवालाले जोड दिएका छन् । विश्व अण्डा दिवसका अवसरमा शुक्रबार चितवनमा आयोजित छलफलमा उनीहरूले सरकारी र निजी क्षेत्रको सहकार्यमा अण्डाको उत्पादन बढाउनुका साथै यसको पोषण महत्वबारे…

लोकान्तर

दिउँसो १ बजे उम्मेदवारहरूको बैठक, बाँकी मतगणना सानेपामा हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले हिजो राति नै सबै मतपेटिकाहरू सुरक्षित रूपमा सिल गरी पार्टी…

लोकान्तर

कांग्रेस सभापतिमा विजयी गगन थापाले पाए ९३.८८ प्रतिशत मत

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्।सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५…

लोकान्तर

कांग्रेसमा निरन्तर प्रश्न उठाउने गगन अब जवाफ दिने ठाउँमा

नेपाली कांग्रेसको राजनीतिमा गगनकुमार थापाले लामो समय प्रश्न उठाए । कहिले विद्यार्थी आन्दोलनबाट, कहिले संसद्‌बाट त कहिले पार्टीका आन्तरिक मञ्चहरूबाट। उनले परम्परागत नेतृत्वलाई चुनौती दिए । पुस्तान्तरणमा जोड दिए…

लोकान्तर

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्।केन्द्रीय निर्वाचन समितिले गएराति सार्वजनिक…

लोकान्तर

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्य…

रातोपाटी

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबिच भेटवार्ता भएकाे छ । भेटमा नेपाल र अष्ट्रेलियाबिचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली…

रातोपाटी

भारी मतान्तरसहित गगन थापा कांग्रेस सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पार्दै थापाले पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारी…

नागरिक

कांग्रेस महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरुको मत गणना भने बाँकी रहेको छ। सभापति बाहेकका पदाधिकारीहरुको मतपेटिका भने पार्टी कार्यालय सानेपा…

अनलाइनखबर

को हुन् नवनिर्वाचित कांग्रेस सभापति गगन थापा ?

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । काठमाडौँमा भएको कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै…

रातोपाटी

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । सभापति पदका अर्का उम्मेदवार…

खबरहब