सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक: मुख्यमन्त्री थापा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशद्वारा सोमबार हेटौँडामा आयोजित मुख्यमन्त्री तथा मन्त्रीको…





