एक महिनामै भित्रिए १ लाख ३२ हजार पर्यटक, भारतीयलाई उछिन्दै अमेरिकी अगाडि

१६ कात्तिक, काठमाडौं । नेपालको छिमेकी मुलुक भारतलाई उछिन्दै अमेरिकी पर्यटक एक महिनामा सर्वाधिक संख्यामा नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२६ मा कुल १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल भित्रिएका…





