१० दिने सैन्य कारबाहीपछि हेब्रोनबाट इजरायली सेना फिर्ता

एजेन्सी– दुई इजरायली सैनिकको मृत्यु हुने गरी प्यालेस्टिनीहरूले गोली प्रहार गरेपछि सुरु गरिएको १० दिने सैन्य कारबाही अन्त्य गर्दै इजरायली सेनाले सोमबार वेस्ट बैंकको हेब्रोन सहरबाट आफ्ना फौज फिर्ता गरेको छ । इजरायली…





