स्पेनमा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

स्पेन । स्पेनमा गत साता भएको तीव्र गतिको रेल दुर्घटनामा परी मृत्यु हुने ६९ जनामध्ये चार अमेरिकी र एक क्यानेडियन नागरिक रहेको अधिकारीहरूले बताएका छन् । आइतबार राति अबेरसम्म प्राप्त विवरणअनुसार, दुर्घटनामा ज्यान…





