इरानसँग युद्ध अन्त्य हुने संकेतपछि विश्व बजारमा तेलको मूल्य घट्यो

लन्डन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न चाहेको समाचार सार्वजनिक भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार प्रतिशतभन्दा बढीले घटेको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्य हुन सक्ने…





