अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई निर्वासन गर्ने तयारी गरेपछि तालिबानको चिन्ता

काठमाडौँ – अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई पाकिस्तान हुँदै अफगानिस्तान निर्वासन गर्ने तयारी गरेको खबर सार्वजनिक भएपछि तालिवान अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । अफगानिस्तानको विदेश मन्त्रालयका…





