खिम्ती जलविद्युत् आयोजना : ५ वर्षसम्म पनि आएन प्राधिकरणको आधा स्वामित्व

काठमाडौँ । खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आउनुपर्ने म्याद गुज्रिएको ५ वर्ष बितिसक्यो, तर अझै प्राधिकरणको स्वामित्वमा सरकारले ल्याउन सकेको छैन । वैदेशिक लगानीमा निर्माण भएको ६०…





