रौतहटमा मेसिनले च्यापिएर कामदारको मृत्यु

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित एक सिमेन्ट बोर्ड उद्योगमा काम गर्ने क्रममा मेसिनले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वास्थित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिमा सोमबार…




