अर्थ समाचार : यारी भन्सारबाट तीन गुणा बढी राजस्व संकलन, ४१५ को सामान किन्दा १० लाख पुरस्कार र एआईमा कोरियाको १६ अर्ब डलर लगानी

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले कर्मचारी अभाव, कमजोर सञ्चार तथा इन्टरनेट सेवा र प्रतिकूल मौसमका बाबजुद आर्थिक वर्ष २०८२/८३…





