ठेक्का विवरण हेरफेर प्रकरणमा थप तीन जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ परेकाहरूले ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै…





