तमोरमा सुरुङमार्गसहितको भूमिगत संरचना बनाइँदै

ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनाले आयोजनाको भूमिगत संरचना निर्माणका लागि यसै महिना टनेल बोरिङ मेसिन(टिबीएम)सञ्चालनमा ल्याउने भएको छ। नेपालको निजी लगानीको जलविद्युत र हिमाली…




