नेपाली कम्युनिटी सेन्टर अफ ओर्लान्डोको अध्यक्षमा गीता न्यौपाने चयन

नेपाली कम्युनिटी सेन्टर अफ ओर्लान्डो (एनसीसीओ) को वार्षिक साधारण सभाले गीता न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।ओर्लान्डो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको सहभागितामा सम्पन्न…





