काठमाडौं फिल्म फेस्टिभलको पहिलो संस्करण सम्पन्न

समापन समारोहमा कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंले युनेस्कोको रचनात्मक सहर सञ्जालमा आबद्ध हुँदा चार वर्षभित्र फिल्म फेस्टिभल आयोजना गर्ने गरेको प्रतिबद्धता पूरा गरेको बताइन्।
नेपालका प्रमुख समाचार, एकै ठाउँमा