२१ देशका २६ फिल्म देखाउँदै सकियो काठमाडौं हरर फिल्म फेस्ट

काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण आइतबार काठमाडौंस्थित रसियन हाउसमा चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ।
नेपालका प्रमुख समाचार, एकै ठाउँमा