भ्वाइस अफ नेपाल सिजन ८ : ब्याटल अडिसनको छायांकन सुरु

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आठौं सिजन जारी छ । यस अन्तर्गत आजबाट ब्याटल राउन्डको छायांकन सुरु हुने भएको छ। द भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सकिएको छ । चारै जना कोचले आ-आफ्नो समूहमा १६–१६…





