कोशी प्रदेश लोक सेवा आयोगको अनियमितताबारे संसदीय समितिले छानबिन गर्ने

कोशी प्रदेश लोक सेवा आयोगमा भएको भनिएको अनियमितताबारे कोशी प्रदेश सभाको संसदीय समितिले छानबिन गर्ने भएको छ ।सोमबार बसेको प्रदेश सभाअन्तर्गतको सुशासन तथा योजना समितिको बैठकले आयोगका तत्कालीन अध्यक्ष महेन्द्रनाथ…





