स्टारलिंक प्रवेश विवाद : मस्कको आरोपमा भारतको जवाफ

नयाँ दिल्ली । भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा ‘स्टारलिंक’ को प्रवेश रोक्न खोजेको भन्दै अमेरिकी उद्यमी एलन मस्कले लगाएको आरोपलाई भारत सरकारले अस्वीकार गरेको छ। प्रेस सूचना ब्यूरो (पीआईबी) ले विज्ञप्ति जारी…


