नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा ५ जीबी दैनिक डाटा

नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैं तिहार अफर २०८३’ ल्याएको छ। अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडानमा छुट, मोबाइल डाटा, भ्वाइस तथा एसएमएस प्याकेज सहुलियत दरमा उपलब्ध हुनेछन्। नेपाल टेलिकमले…


