जर्मनीमा ‘नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन’: डायस्पोराको ज्ञान र प्रविधि नेपालसँग जोड्न जोड

म्युनिख । जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयमा आयोजित ‘नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६’ सम्पन्न भएको छ। नेपाल र युरोपमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिबिच सहकार्य विस्तार…


