सभापति निर्वाचित भएपछि सानेपा जाँदै गगन थापा
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी कार्यालय सानेपा जाने भएका छन् । १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी कार्यालय सानेपा जान लागेका हुन्…


