बो*क्सी आरोपमा निर्दोष महिलामाथि अमानवीय हर्कत दोहोरिन्छन्

कैलालीको भजनी नगरपालिका वडा नं ५ बस्ने ५६ वर्षीया हसनादेवी डगौरा मंगलबार राति घरमा सुतिरहेकी थिइन्। उनले कसैको केही बिगारेको वा केही गल्ती गरेको पनि थिइनन्। एक्कासि घरमा ४ जना प्रवेश गरेर उनलाई ‘तँ बोक्सी होस्’ भन्दै…



.jpg)

-ink-1793605029.jpeg)