दलित महिला संघको अध्यक्षमा सिजापति निर्वाचित

दलित समुदायका महिलाहरूको राष्ट्रिय सञ्जाल दलित महिला संघ (फेडो)को अध्यक्षमा रेणु सिजापति निर्वाचित भएकी छन् ।बुटवलमा सम्पन्न छैटौं महाधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि सिजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन…





