फुलकोर्ट बैठक लम्बिँदा सर्वोच्चमा बस्न सकेन इजलास

फुलकोर्ट बैठकका कारण सर्वोच्च अदालतमा १ बजेसम्म पनि इजलास बस्न सकेको छैन ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा सोमबार बिहान ९ बजेदेखि शुरू भएको फुल कोर्ट बैठकका कारण दिउँसो १ बजेसम्म पनि…





