अमेरिकाले माग पूरा गरे दुई दिनमै होर्मुज खुलाउँछौँ : इरान

अमेरिकाले आफ्ना ‘वैध’ माग पूरा गरे दुई दिनभित्रै स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ।इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका…





