परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायत सार्वजनिक सेवा नियमित रूपमा लिन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्पष्ट पारेको छ…



.jpg)
