कर्णालीले कटायो १०० रन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्धको खेलमा कर्णाली याक्सले १०० रन पूरा गरेको छ । कर्णालीले ११.५ ओभरमा ४ विकेट गुमाएर १०२ रन बनाएको छ…
नेपालका प्रमुख समाचार, एकै ठाउँमा