कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार जारी खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको…





