अरिफुल र तलातको उत्कृष्ट ब्याटिङमा काठमाडौंविरूद्ध कर्णालीले जोड्यो १८० रन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले विशाल योगफल बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन…





