मतदान सकिएपछि सबै मतपेटिका राष्ट्रिय सभा गृह लगिने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार मतदान सकिएपछि सबै मतपेटिका राष्ट्रिय सभागृह लगिने भएको छ।निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतपेटिका राष्ट्रिय सभागृह पुर्याएपछि…


