प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- देश लुट्नेहरूलाई थर्काउने कि समात्ने हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश लुट्नेहरूलाई समात्ने कि फेसबूकमार्फत थर्काउने भन्दै सरकारलाई प्रश्न गरेका छन् ।सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री वालेन्द्र…





