न्यायाधीशमाथि महाभियोगको विषयमा कांग्रेसले रास्वपाको कदम पर्खने

नेपाली कांग्रेस संसदीय दलले सर्वोच्च अदालतका न्यायाधीशमाथि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाभियोग लगाउने तयारी गरेको विषयमा तत्काल धारणा नबनाउने भएको छ ।सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा…





