बालेनले नबोलाउँदा १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि बस्न सकेको छैन। सामान्यतया सातामा एकदेखि दुई पटक बस्दै आएको बैठक लामो समयदेखि नबसेको हो। प्रधानमन्त्री शाहले यसअघि साताको प्रत्येक…




