भ्रामक समाचार र तथ्यहीन आरोपप्रति कांग्रेसको आपत्ति, अपुष्ट सूचनामा विश्वास नगर्न आग्रह

नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचारहरू निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको जनाएको…




