भारतका विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणमा आउँदै

भारतका विदेश सचिव विक्रम मिस्री यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् ।परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्र…





