सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन

मधेश प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ । चितवनको रत्ननगर नगरपालिकास्थित निपनीमा सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले बागमती प्रदेशभन्दा एक कांस्य पदक बढी जित्दै टिम…





