अनधिकृत रूपमा बढी भाडा लिएको पाइएमा बुध्द एयरले कडा कदम चाल्ने

काठमाडौँ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप तथा एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरसम्बन्धी भ्रम फैलाइएकोप्रति बुध्द एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ…


