सामसङ नेपालद्वारा नेपालमा 'ग्यालेक्सी A08 LTE' सार्वजनिक: AI फिचर, ६,००० mAh ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट

सामसङले नेपालमा आफ्नो लोकप्रिय Galaxy A सिरिजको एण्ट्री-लेभललाई विस्तार गर्दै नयाँ ग्यालेक्सी A08 LTE फोन नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम दाममा राम्रो AI फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो…


