क्यानडामा ११ व्यक्तित्वलाई प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान

मिसिसागा । क्यानडामा विभिन्न पेसा, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानडा २०२६’ प्रदान गरिएको छ। सिजन मिडिया प्रालि नेपालको…





