बंगालको खाडीमा बन्यो अर्को चक्रवात ‘मुरासु’, नेपालमा प्रभाव पर्छ ?

बंगालको खाडीमा अर्को चक्रवात ‘मुरासु’ बनेको छ। तर अहिलेसम्मको पूर्वानुमानअनुसार उक्त चक्रवात नेपालतर्फ आउने वा त्यसको प्रभावले नेपालमा वर्षा गराउने सम्भावना नरहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। उनका अनुसार नेपालमा…





