अलार्म घडी नहुँदा ढोका–ढोकामा पुगेर उठाउने मानिसदेखि मैनबत्तीको घडीसम्म थियो प्रचलनमा

काठमाडौँ । इतिहासमा मानिसहरूले समयमै उठ्न अनेकौँ रोचक उपाय अपनाएका थिए । हरेक घण्टा बितेपछि धातुको सानो टुक्रा खसालेर आवाज निकाल्ने मैनबत्तीको घडीदेखि औद्योगिक क्रान्तिको समयमा बेलायतमा घरघरै पुगेर मानिसलाई उठाउने…





