ईभी किन्दा मूल्य मात्रै हेर्ने कि समग्र मूल्य–प्रस्ताव ?

काठमाडौँ । नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारी (इभी) को आकर्षण तीव्र गतिमा बढिरहेको छ। विभिन्न ब्रान्ड र मोडलहरू भित्रिएसँगै अब ग्राहकहरूका लागि एउटै मूल्य दायराभित्र पनि छनोटका अनेकौँ विकल्पहरू उपलब्ध छन्। यस्तो…


